सिंगो परिवारविरुद्ध मानव बेचबिखन मुद्दा

भरतपुर । एक युवतीले आफूलाई भारत वृन्दावनमा लगेर बेचेको भन्दै चितवनको एक परिवारविरुद्ध जाहेरी दिएकी छन् । जिल्ला प्रहरी कार्यालय चितवनको सूचनाअनुसार मुद्दामा परिवर्तित नाम भरतपुर महानगरपालिका–३५ रहेकी १९ वर्षीय विवाहित युवतीले आफूलाई बेचेको आरोपमा रत्ननगर–१० बस्ने एक लम्साल परिवारविरुद्ध बिहीबार जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दिएको प्रहरी प्रवक्ता डीएसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । … Continue reading सिंगो परिवारविरुद्ध मानव बेचबिखन मुद्दा